Category: प्रमुख खबर
प्रधानमन्त्री बालेन शाहबाट एनपीएलको उद्घाटन, अपराह्न त्रिवि क्रिकेट मैदान पुग्ने
९ कर्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । अपराह्न प्रधानमन्त्री बालेन एनपीएल उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान जानेछन् । …
एनपिएल उपाधि जित्ने टोलीले पाउने भयो रु १ करोड ५० लाख, पुरस्कार राशि ४० लाखले बढ्यो
८ कर्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले रु एक करोड ५० लाख प्राप्त गर्ने भएको छ । अघिल्लो संस्करणको तुलनामा यसपटक…
बिहीबार देशभर बदली, पहिरो र बाढीको जोखिममा यी प्रदेश
८ कर्तिक, काठमाडौं । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल हिमाली तथा…
१५ दिन लामो बडादसैँ आज सकिँदै, कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने परम्परा
८ कर्तिक चितवन । १५ दिन लामो बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदै छ । आश्विन शुक्ल पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने धार्मिक परम्परा…
माडीमा हात्तीको आतङ्क : धानबाली जोगाउन रातभर किसानको संघर्ष
७ कर्तिक चितवन । माडी ६ लगायत माडीका अन्य स्थानमा किसान हात्तीको आतङ्कबाट धानबाली जोगाउन संघर्ष गरिरहेका छन् । गैँडालाई जेनतेन रोक्न सफल भए पनि हात्तीबाट बाली जोगाउन…
बाढीपीडितका लागि ३ अर्ब : ‘हानि–नोक्सानी कोष’ ले नेपाललाई दियो २० मिलियन डलर अनुदान
५ कर्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय ‘हानि–नोक्सानी कोष’ ले नेपालका लागि २० मिलियन अमेरिकी डलर छुट्याउने निर्णय गरेको छ । कात्तिक ५ गते बसेको कोषको बोर्ड बैठकले उक्त सहयोगको…
एनपीएल तेस्रो संस्करणको टिकट बिक्री बिहीबार बेलुकाबाट
५ कर्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री बिहीबार बेलुकादेखि खुल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत बिहीबार बेलुका आठ…
सरकारी तथा वित्तीय प्रणालीमा बढ्यो साइबर खतरा, वर्डप्रेस, जोम्लादेखि म्याजेन्टोसम्म जोखिममा
५ कर्तिक, काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी भेटिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।…
विश्वकप छनोटको प्लेअफ काठमाडौंमा, डिसेम्बर ४ देखि
५ कर्तिक, काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता…
आज विजयादशमी, देशभर टीका र जमरा लगाइँदै, उत्तम साइत बिहान १०ः२६ बजे
४ कर्तिक, काठमाडौं । बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन आज देशभर मान्यजनको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ । आश्विन शुक्ल दशमीका दिन…
त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री र ड्रोन उडानमा रोक
३ कर्तिक, काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । …
