Breaking

Author: सम्बाददाता

चितवन विशेष

सोमेश्वर सामुदायिक वनको निर्वाचनमा रास्वपाका ईश्वर महतो विजयी

२२ असोज, चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनअन्तर्गत माडी ४ (साविक वडा नं. ७) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बन्नुभएका ईश्वर महतो विजयी…

सम्बाददाता
चितवन विशेष

ठोरी–माडी हुलाकी राजमार्गको पतरे खोलामा पुल निर्माणका लागि नयाँ बोलपत्र आह्वान

२१ असोज, चितवन । ठोरी–माडी हुलाकी राजमार्गअन्तर्गत माडी ७ देवेन्द्रपुर स्थित पतरे खोलामा वर्षौँदेखि सुचारुहुन नसकेको पुल निर्माणले फेरि गति लिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय,…

सम्बाददाता
चितवन विशेष

ठोरीबाट बिरामी बोकेर आउँदै गरेको एम्बुलेन्स माडीमा बाढीले बगायो

२१ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत माडी–ठोरी सडकखण्डको बगही सुरक्षा पोस्ट नजिकै अविरल वर्षाका कारण खोल्सोमा आएको भेलले आज बिहान एउटा एम्बुलेन्स बगाएको छ । पर्साको…

सम्बाददाता
कृषि

भूमि समस्या समाधानमा सरकारको प्राथमिकता : अहिलेसम्म ५,७३७ परिवारलाई लालपुर्जा वितरण

१९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भूमि सम्बन्धी समस्या समाधानमा सरकारको प्राथमिकता र आगामी कार्यदिशाबारे आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएका छन् । उनका अनुसार विभिन्न जिल्लामा…

सम्बाददाता
धर्म / संस्कृति

सन्तानको दीर्घायुको कामना गर्दै आज जितिया पर्व मनाइँदै, यस्तो छ तीन दिने विधि र जितवाहनको पौराणिक कथा

१७ असोज, काठमाडौं । नेपालका थारू, मैथिली तथा भोजपुरी समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दै मनाउने पवित्र एवं कठोर जितिया पर्व आज धार्मिक…

सम्बाददाता
चितवन विशेष

राप्तीका विकट बस्तीमा पुगेर ९० चेपाङलाई नागरिकता वितरण

१४ असोज, चितवन । प्रमुख जिल्ला अधिकारीसहितको टोली पहिरोले अवरुद्ध बाटो र वर्षाको जोखिम पार गर्दै बस्तीमै पुग्यो । २०११ सालदेखि नागरिकताविहीन वृद्धवृद्धा र दृष्टिविहीनले पनि नागरिकता पाए…

सम्बाददाता
प्रमुख खबर

४ दिनको अविरल वर्षाले देशभर २७ जनाको मृत्यु, चारजना बेपत्ता

१३ असोज, काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

सम्बाददाता
चितवन विशेष

माडीको रिउ खोलाको ड्याम फुट्दा केहि स्थान डुबानमा : माडी–भरतपुर यातायात पूर्ण रूपमा ठप्प

११ असोज, चितवन । आज आइतबार बिहान रिउ खोलाको ड्याम फुट्दा माडीका गर्दी, सेरुवा र बनकट्टाका विभिन्न भाग डुबानमा परेका थिए । माडी–भरतपुर सडकखण्डअन्तर्गत बनकट्टा गेटनजिक सडक डुबानमा…

सम्बाददाता
अपराध / समाज

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उनी आज बिहानै पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।…

सम्बाददाता
चितवन विशेष

नारायणी नदीमा खतराको तह पार : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको चेतावनी

११ असोज, चितवन । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाको आइतबार…

सम्बाददाता
चितवन विशेष

चितवन कांग्रेस अधिवेशन : ३ (ख) को सभापतिमा दीपक दवाडी र २ (क) को प्रदेश प्रतिनिधिमा भावना कार्की निर्वाचित

नेपाली कांग्रेसको जारी महाधिवेशन प्रक्रियाअन्तर्गत चितवनका दुई फरक क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ (ख) को सभापतिमा दीपक दवाडी सर्वसम्मत…

सम्बाददाता
चितवन विशेष

भारी वर्षाको सम्भावनाले माडी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय शुक्रबार बन्द

८ असोज, चितवन । भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज ९ गते शुक्रबार नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  जल…

सम्बाददाता