Breaking

सुरुभयो सुरुङ्ग मार्ग रकम कति तिर्नु हेर्नुस् ।

कार्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्ग प्रयोग गरेर काठमाडौं आउने र जाने सवारीहरुले शुल्क तिर्नुपर्ने भएको छ।

– कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन (काठमाडौं आउँदा रु. ६५, जादा रु. ६०)
– मिनी बस, मिनि टिपर/ट्रक (काठमाडौं आउँदा ११५, जादा रु. ८०)
– बस, ट्रक (काठमाडौं आउँदा रु.२६०, जादा रु. २००)
– मल्टी एक्सल ट्रक, सवारीसाधन, भारी उपकरण (काठमाडौं आउँदा रु. ६००, जादा रु. २५०)

Comments