Month: असोज २०८३
४ दिनको अविरल वर्षाले देशभर २७ जनाको मृत्यु, चारजना बेपत्ता
१३ असोज, काठमाडौं । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…
माडीको रिउ खोलाको ड्याम फुट्दा केहि स्थान डुबानमा : माडी–भरतपुर यातायात पूर्ण रूपमा ठप्प
११ असोज, चितवन । आज आइतबार बिहान रिउ खोलाको ड्याम फुट्दा माडीका गर्दी, सेरुवा र बनकट्टाका विभिन्न भाग डुबानमा परेका थिए । माडी–भरतपुर सडकखण्डअन्तर्गत बनकट्टा गेटनजिक सडक डुबानमा…
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उनी आज बिहानै पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।…
नारायणी नदीमा खतराको तह पार : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको चेतावनी
११ असोज, चितवन । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाको आइतबार…
चितवन कांग्रेस अधिवेशन : ३ (ख) को सभापतिमा दीपक दवाडी र २ (क) को प्रदेश प्रतिनिधिमा भावना कार्की निर्वाचित
नेपाली कांग्रेसको जारी महाधिवेशन प्रक्रियाअन्तर्गत चितवनका दुई फरक क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं. ३ (ख) को सभापतिमा दीपक दवाडी सर्वसम्मत…
भारी वर्षाको सम्भावनाले माडी नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय शुक्रबार बन्द
८ असोज, चितवन । भारी वर्षा तथा प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै माडी नगरपालिकाले असोज ९ गते शुक्रबार नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जल…
नेपाली कांग्रेस माडी नगर सभापतिमा नगर उपप्रमुख खेमप्रसाद महतो चयन
७ असोज, चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न माडी नगर अधिवेशनबाट माडी नगरपालिकाका उपप्रमुखसमेत रहनुभएका खेमप्रसाद महतो नगर सभापतिमा चयन हुनुभएको छ । नगर अधिवेशनअघि माडीका…
सन नेपाल लाइफको नवौँ वार्षिकोत्सवमा विविध कार्यक्रम गरि सम्पन
६ असोज, चितवन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा ‘बिमा जागरण अभियान’ अन्तर्गत नौ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवका अवसरमा…
नेपाली झन्डा विवाद : रास्वपाले दियो स्पष्टीकरण, के भने रास्वपा प्रवक्ता खरेलले ?
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा जवाफ दिएका छन…
दुई महिनामा एक लाख ३० हजार ४८३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार…
ओलीको राजीनामाको विषय कार्यदलको प्रतिवेदनमा नरहने : महासचिव बस्नेत
४ असोज, काठमाडौं । एमालेका महासचिव महेश बस्नेतले पार्टीको कार्यदल प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामासम्बन्धी विषय समावेश नभएको जानकारी दिएका छन् । आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले…
