Breaking

Category: प्रमुख खबर

चितवन विशेष

रसुवा बाढी : चितवनका ११ नागरिक अझै बेपत्ता ( नामावली सहित )

१९ भदौ, चितवन । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना नागरिक बेपत्ता भएका छन् भने १ जनाको मृत्यु भएको छ ।…

सम्बाददाता
चितवन विशेष

माडीका दुई विद्यालयमा व्यवस्थापन समिति र अभिभावक संघ गठन, प्रतिनिधिहरू छनोट

१७ भदौ, चितवन । चितवनको माडी नगरपालिकाका दुईवटा विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (विभ्यास) तथा शिक्षक–अभावक संघ गठन गरिएको छ । माडी ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय (१–८),…

सम्बाददाता
प्रमुख खबर

रसुवा बाढीको छैटौँ दिन : ११ हजारभन्दा बढीको उद्धार, राहत कोषमा साढे ५ अर्ब दाखिला

१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत, उपचार र पुनःस्थापनाको कार्य तीव्र रूपमा अघि बढिरहेको प्रधानमन्त्री बालेन शाहले जानकारी दिनुभएको छ ।…

सम्बाददाता
चितवन विशेष

भोटेकोशी बाढी प्रभावितका लागि माडीमा रक्तदान, ८१ जनाले गरे रक्तदान

१५ भदौ, चितवन । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उपचारका लागि आवश्यक रगतको अभाव हुन नदिन माडीको बसन्तपुरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेका…

सम्बाददाता
चितवन विशेष

ठूलो प्रयासपछि साँझ ८:२५ बजेबाट माडीमा विद्युत् सुचारु, माडी-६ का केही क्षेत्रमा भने भोलि मात्रै आउने

१४ भदौ, चितवन । दिनभरको प्राविधिक सास्ती र मर्मतको अथक प्रयासपछि आइतबार साँझ करीब ८:२५ बजेबाट माडीका अधिकांश क्षेत्रमा विद्युत् प्रवाह पुन : सुरू भएको छ । यसअघि…

सम्बाददाता
चितवन विशेष

माडी-भरतपुर जोड्ने निकुञ्जभित्रको सडक पिच गर्ने प्रक्रिया अघि बढ्यो, जगतपुरमा सार्वजनिक सुनुवाइ सम्पन

१४ भदौ, चितवन । माडी र भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक पिच गर्ने विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौंको आयोजनामा देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर सडकखण्ड…

सम्बाददाता
चितवन विशेष

रसुवा बाढीमा बेपत्ता माडीका युवा इन्जिनियर बिमल काफ्लेको दुखद निधन, कावासोतीमा भेटियो शव

१३ भदौ, चितवन । रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता हुनुभएका माडीका युवा हाइड्रो इञ्जिनियर बिमल काफ्लेको निधन भएको पुष्टि भएको छ । गत भदौ १० गते रसुवामा…

सम्बाददाता
धर्म / संस्कृति

तराईदेखि पहाडसम्म रक्षाबन्धनको रमझम, बिहानैदेखि धार्मिक स्थलहरूमा भक्तजनको घुइँचो

१२ भदौ, काठमाडौं । जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व आज विशेष गरी तराई क्षेत्रका साथै देशभर दिदीबहिनीले दाजुभाइको नाडीमा स्नेहमयी ‘राखी’ बाँधेर आपसी प्रेम सम्बन्धलाई अझ प्रगाढ बनाउँदै मनाउँदैछन्…

सम्बाददाता
अपराध / समाज

गरिमा हत्या प्रकरण : कडा सजायका लागि सात दिने समिति गठन, विधिकै दायरामा न्याय दिलाउने कानूनमन्त्रीको प्रतिबद्धता

७ भदौ, काठमाडौँ । तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर कानूनी सुधारका लागि सरकारले गम्भीर पहलकदमी थालेको छ । जघन्य आपराधिक घटनाका सम्बन्धमा विद्यमान कानूनमा…

सम्बाददाता
अपराध / समाज

३ वर्षीया गरिमा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरीको ठूलो खुलासा: मुख्य अभियुक्त सुमन थापासहित २ पक्राउ, यसरी भयो घटना

६ भदौ, काठमाडौँ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर चासो व्यक्त गर्दै सरकार र प्रहरी प्रशासन निष्पक्ष…

सम्बाददाता
चितवन विशेष

माडीमा शिक्षक छनोटमा ‘सेटिङ’ भएको आरोप, पास हुनेलाई फेल र फेललाई पास बनाएको खुलासा

५ भदौ, चितवन । माडी नगरपालिकाले सामुदायिक विद्यालयका लागि करार शिक्षक नियुक्ति गर्न सञ्चालन गरेको शिक्षक छनोट प्रक्रियाप्रति थारू कल्याणकारिणी सभा, क्षेत्र नं. १ माडीले पुन : आपत्ति…

सम्बाददाता
प्रमुख खबर

बञ्चरेडाँडाका पीडित जनताको मुद्दामा पछि नहट्ने सांसद आशिकाको अडान

५ भदौ, काठमाडौँ । सिसडोल तथा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनसम्बन्धी विषयलाई लिएर धादिङ क्षेत्र नं. १ की सांसद आशिका तामाङ र काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुखहरूबीचको दोहोरी थप चर्किएको…

सम्बाददाता