Breaking

Category: प्रमुख खबर

प्रमुख खबर

रास्वपा बैठक : चःमतिमा ८३ को चुनाव र मनोनयनको पेचिलो दाउ, बालेन भने अनुपस्थित

५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरु भएको छ । बैठकमा पार्टीको राजनीतिक दस्तावेज, आगामी स्थानीय निर्वाचनका लागि…

सम्बाददाता
प्रमुख खबर

काठमाडौंमा रातारात अचानक भासियो साढे दुई तले घर

५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा रहेको एक साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार बेलुका करिब ८:०० बजे अविरल…

सम्बाददाता
चितवन विशेष

गरिमा चौधरीको न्यायका लागि भरतपुरमा GenZ चितवनको प्रदर्शन

४ भदौ, चितवन । गरिमा चौधरीको न्यायको माग गर्दै ‘GenZ चितवन’ ले भरतपुरको चौबीसकोठीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही…

सम्बाददाता
चितवन विशेष

चितवन निकुञ्जभित्र हुलाकी सडक मर्मत तीव्रता, माडीवासीलाई आवतजावतमा सहज हुने अपेक्षा

४ भदौ, चितवन । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडकखण्डको मर्मत कार्यले तीव्रता पाएको छ । भरतपुर–२३ स्थित राप्ती नदी पुलदेखि माडीको बनकट्टास्थित रिउ खोला…

सम्बाददाता
प्रमुख खबर

डा. धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, दुर्गा प्रसाईंसँगको सहकार्य भंग

२९ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ नामको नयाँ दल दर्ता गराउनुभएको छ ।  ७९ जना केन्द्रीय…

सम्बाददाता
चितवन विशेष

माल्दिभ्सबाट जन्मभूमिको सम्झना : सरिता महतोद्वारा पौहारीका बालबालिकालाई शैक्षिक सहयोग

२६ साउन माडी । अध्ययन तथा वैदेशिक रोजगारीका निम्ति हाल माल्दिभ्सको राजधानी माले सहरमा रहनुभएकी पत्रकार एवं महिला नेतृ सरिता महतो (अपेक्षा) ले माडी-३, पौहारीका बालबालिकाहरूलाई स्टेसनरी सामग्री…

सम्बाददाता
चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका झन्डै २ हजार रुखको नम्बरिङ सम्पन्

२५ साउन, चितवन । भरतपुर-माडी जोड्ने हुलाकी राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रक्रिया अघि बढेको छ । प्रारम्भिक प्रक्रियाअन्तर्गत सडकको…

सम्बाददाता
चितवन विशेष

चितवनको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थाल्यो, बथानबाट लखेटिएर एक्लिएको अनुमान

२० साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८ देखि १९ वर्षको जङ्गली भाले हात्ती सौराहा…

सम्बाददाता
प्रमुख खबर

नेष्डो समृद्ध लघुवित्त माडी शाखाद्वारा ९३ जना सदस्यलाई फलफूलका बिरुवा वितरण

१९ साउन, माडी । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीले सामुदायिक उत्तरदायित्व र हरित प्रवर्द्धनलाई जोड दिँदै फलफूलका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।…

सम्बाददाता