Breaking

Category: राष्ट्रिय खबर

प्रमुख खबर

नेपाली झन्डा विवाद : रास्वपाले दियो स्पष्टीकरण, के भने रास्वपा प्रवक्ता खरेलले ?

४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीचको भेटमा नेपाली झन्डा नदेखिएको विषयमा जवाफ दिएका छन…

सम्बाददाता
प्रमुख खबर

दुई महिनामा एक लाख ३० हजार ४८३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए

४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार…

सम्बाददाता
प्रमुख खबर

ओलीको राजीनामाको विषय कार्यदलको प्रतिवेदनमा नरहने : महासचिव बस्नेत

४ असोज, काठमाडौं । एमालेका महासचिव महेश बस्नेतले पार्टीको कार्यदल प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामासम्बन्धी विषय समावेश नभएको जानकारी दिएका छन् ।  आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले…

सम्बाददाता
प्रमुख खबर

माडीमा दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस

३ असोज, माडी । माडी ३, बसन्तपुरमा दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसरमा माडी नगरपालिका–३ स्थित वडा कार्यालय…

सम्बाददाता
चितवन विशेष

चितवन निकुञ्जको चर्चित ‘सेलिब्रेटी’ रोनाल्डो हात्ती मृत भेटिए

३ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ ।  निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो…

सम्बाददाता
चितवन विशेष

रसुवा बाढी : चितवनका ११ नागरिक अझै बेपत्ता ( नामावली सहित )

१९ भदौ, चितवन । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीमा परी चितवनका ११ जना नागरिक बेपत्ता भएका छन् भने १ जनाको मृत्यु भएको छ ।…

सम्बाददाता
प्रमुख खबर

रसुवा बाढीको छैटौँ दिन : ११ हजारभन्दा बढीको उद्धार, राहत कोषमा साढे ५ अर्ब दाखिला

१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत, उपचार र पुनःस्थापनाको कार्य तीव्र रूपमा अघि बढिरहेको प्रधानमन्त्री बालेन शाहले जानकारी दिनुभएको छ ।…

सम्बाददाता
चितवन विशेष

माडी-भरतपुर जोड्ने निकुञ्जभित्रको सडक पिच गर्ने प्रक्रिया अघि बढ्यो, जगतपुरमा सार्वजनिक सुनुवाइ सम्पन

१४ भदौ, चितवन । माडी र भरतपुर जोड्ने चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक पिच गर्ने विषयमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय, काठमाडौंको आयोजनामा देउराली–नयाँपुल–ध्रुवघाट–जगतपुर सडकखण्ड…

सम्बाददाता
चितवन विशेष

रसुवा बाढीमा बेपत्ता माडीका युवा इन्जिनियर बिमल काफ्लेको दुखद निधन, कावासोतीमा भेटियो शव

१३ भदौ, चितवन । रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता हुनुभएका माडीका युवा हाइड्रो इञ्जिनियर बिमल काफ्लेको निधन भएको पुष्टि भएको छ । गत भदौ १० गते रसुवामा…

सम्बाददाता
धर्म / संस्कृति

तराईदेखि पहाडसम्म रक्षाबन्धनको रमझम, बिहानैदेखि धार्मिक स्थलहरूमा भक्तजनको घुइँचो

१२ भदौ, काठमाडौं । जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व आज विशेष गरी तराई क्षेत्रका साथै देशभर दिदीबहिनीले दाजुभाइको नाडीमा स्नेहमयी ‘राखी’ बाँधेर आपसी प्रेम सम्बन्धलाई अझ प्रगाढ बनाउँदै मनाउँदैछन्…

सम्बाददाता
अपराध / समाज

गरिमा हत्या प्रकरण : कडा सजायका लागि सात दिने समिति गठन, विधिकै दायरामा न्याय दिलाउने कानूनमन्त्रीको प्रतिबद्धता

७ भदौ, काठमाडौँ । तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर कानूनी सुधारका लागि सरकारले गम्भीर पहलकदमी थालेको छ । जघन्य आपराधिक घटनाका सम्बन्धमा विद्यमान कानूनमा…

सम्बाददाता
अपराध / समाज

३ वर्षीया गरिमा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरीको ठूलो खुलासा: मुख्य अभियुक्त सुमन थापासहित २ पक्राउ, यसरी भयो घटना

६ भदौ, काठमाडौँ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटनाप्रति गृहमन्त्री सुधन गुरुङले गम्भीर चासो व्यक्त गर्दै सरकार र प्रहरी प्रशासन निष्पक्ष…

सम्बाददाता