Tag: माडी
माडीको भैरवी दुग्ध सहकारीको १९औँ साधारण सभा सम्पन्न, अध्यक्षमा खेमलाल पोख्रेल पुन: निर्वाचित
२५ असोज, चितवन । भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, माडी २, सितलपुरको १९औँ वार्षिक साधारण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ । माडी ३, बसन्तपुरस्थित माडी…
सोमेश्वर सामुदायिक वनको निर्वाचनमा रास्वपाका ईश्वर महतो विजयी
२२ असोज, चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनअन्तर्गत माडी ४ (साविक वडा नं. ७) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बन्नुभएका ईश्वर महतो विजयी…
माडीमा दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस
३ असोज, माडी । माडी ३, बसन्तपुरमा दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसरमा माडी नगरपालिका–३ स्थित वडा कार्यालय…
रसुवा बाढीमा बेपत्ता माडीका युवा इन्जिनियर बिमल काफ्लेको दुखद निधन, कावासोतीमा भेटियो शव
१३ भदौ, चितवन । रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता हुनुभएका माडीका युवा हाइड्रो इञ्जिनियर बिमल काफ्लेको निधन भएको पुष्टि भएको छ । गत भदौ १० गते रसुवामा…
माल्दिभ्सबाट जन्मभूमिको सम्झना : सरिता महतोद्वारा पौहारीका बालबालिकालाई शैक्षिक सहयोग
२६ साउन माडी । अध्ययन तथा वैदेशिक रोजगारीका निम्ति हाल माल्दिभ्सको राजधानी माले सहरमा रहनुभएकी पत्रकार एवं महिला नेतृ सरिता महतो (अपेक्षा) ले माडी-३, पौहारीका बालबालिकाहरूलाई स्टेसनरी सामग्री…
